
नारीकोसिस डटकम/वैशाख ५, काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकारलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन लगाएको विरोधमा देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएको छ ।
साइवर अपराध कानुन पत्रकारका लागि नभएको र प्रेस स्वतन्त्रता ग्यारेन्टी गर्नुपर्ने तथा पक्राउ परेका अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न मागसहित महासंघले ७७ जिल्ला प्रशासन कार्यालयमा बिहीबार एक घण्टा पत्रकारले धर्ना दिएका हुन् ।
यसैवीच महासंघको केन्द्रीय निर्देशन अनुसार रौतहटका पत्रकारहरुले पनि जिल्ला प्रशासन कार्यालय रौतहट अगाडी धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका कार्यवाहक सभापति उतमकुमार उपाध्यायको नेतृत्वमा पत्रकारहरु बिहान ९ः३० देखी १०ः३०सम्म जिल्ला प्रशासन अगाडी धर्नामा बसेका हुन् ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु