
नारीकोसिस डटकम /वैशाख १९, काठमाडौं । वीर अस्पताल हाताभित्र बिग्रिएर अलपत्र परेका लिलामीयोग्य सामान अस्पतालकै जग्गा रहेको भक्तपुरको दुवाकोटमा व्यवस्थापन गरिने भएको छ ।
लिलामीयोग्य सामान राख्न अस्पतालले अस्थायी टहरा बनाएको जनाइएको छ। त्यस्ता सामानको ढुवानी शनिबारदेखि थालिएको अस्पतालका निर्देशक केदार सेन्चुरीले बताए ।
अस्पतालको वातावरण सफा राख्नको लागि दुवाकोट लैजाने र पछि प्रक्रिया अपनाएर लिलामी गरिने उनले बताए ।
वीरमा लिलामी सामानमा मर्मत हुन नसकेका उपकरण, थोत्रा फर्निचरलगायत गरी पूराना गाडीहरु रहेको उनले बताए ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु