
किम्बु निकै स्वादिष्ठ फल हो । अजाभोलि किम्बु पाक्ने सिजन हो । किम्बुको स्वादबाट टाढा रहेका व्यक्ति कमै होलान् । पश्चिम एसियामा उत्पति भएको किम्बु धेरै मुलुकमा पाइन्छ । रंगिन किम्बुको फल मन नपराउने को होला ? किम्बु रेसम किरा उत्पादनमा प्रयोग गरिन्छ ।
यसको फल रोग निरोधक हुने विभिन्न अनुसन्धानले देखाएका छन् । एन्थोसियनिन र क्यारोटिनको धनी यसको फल प्रोस्टेट क्यान्सर नियन्त्रणमा समेत लाभदायक हुन सक्ने एक प्रारम्भिक अध्ययनले देखाएको छ ।
मधुमेहमा पनि यो निकै लाभदायक हुन् सक्छ । ब्राजिलमा पाइने किम्बुको पातमा रगतमा बढ्दो चिनि, कोलेस्टेरोल नियन्त्रण गरी एचडिएल असल कोलेस्टेरोल बढाउने गुण रहेको जनावरमा गरिएको एक अनुसन्धानले देखाएको छ । सजिलै उत्पादन गर्न सकिने किम्बुको बृहत खेति अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक छ ।
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो