
नारीकोसिस डटकम/असार ९, काठमाडौं । मानवअधिकारका लागि महिला, एकल महिला समूहले ५४ जना जेष्ठ एकल महिलालाई सम्मान गरेको छ । सो महिला समूहको ९ औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको सु–अवसरमा जेष्ठ एकल महिलाहरुलाई सम्मान गरिएको हो । ‘एकल महिलाहरुको आर्थिक शसक्तिकरण दिगो विकासको लक्ष्यको आधार’ भन्ने नाराका साथ दिवस मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा बूढानिलकण्ठ नगरपालिका मेयर उद्धवप्रसाद खरेलले नगरपालिकाको वडानम्बर ६ र ७ का ५४ जना जेष्ठ एकल महिलालाई सम्मान गरिएको हो ।
कार्यक्रममा मेयर खरेलले एकल महिला तथा जेष्ठ नागरिकहरुको लागि हरप्रहर सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।
कार्यकम मानब अधिकारका लागि महिला, एकल महिला समूहका अध्यक्ष कुन्दा सर्माको अध्यक्षतामा सम्पनन भएको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु