
नारीकोसिस डटकम/असार २५, काठमाडौं । चलचित्र निर्माता छविराज ओझाविरुद्ध नायिका शिल्पा पोखरेले छविविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै शिल्पाले छविविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् । चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच विवाद सुरु भएको थियो ।
शिल्पाले काठमाडौं प्रहरी परिसरमा तीन दिन अगाडि घरेलु हिंसा गरेको उजुरी दिएको प्रहरीले जनाएको छ ।
शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए । लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले विबाह गरिसकेको बताएका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु