यस संसारमा दुर्लभ केही पनि छैन, यदि उत्साह नछाड्ने हो भने …..प्रेरक भनाईहरु

१. तपाईंहरु एउटा कठिन काम गर्नको लागी एउटा अल्छी मान्छेलाई चुन्नुहोस् किनकि त्यो अल्छी मान्छे त्यो कामलाई गर्ने सजिलो उपाय खोज्छ ।
२. गरिब भएर जन्मनु तपाईको गल्ती होईन तर गरिब भएर नै मर्नु तपाईको गल्ती हो ।
३. यदि तपाई यसलाई राम्रो बनाउन सक्नुहुन्न भने, केवल यस्तो त बनाउनुस कि त्यो राम्रो देखियोस ।
४. तपाईले आफुलाई कसैसँग तुलना नगर्नुस किनकी यदी यस्तो गर्नुहुन्छ भने तपाईले आफ्नो बेईज्जती आफै गरिरहनुभएको छ ।
५. धेरै ठुलो सफलता हासिल गर्न, तपाईले कहिलेकाही धेरै ठुलो जोखिम उठाउनुपर्दछ ।
६. धेरैजसो मान्छेहरू यसको बारेमा धेरै बढी सोच्छन कि १ बर्षमा के गर्न सक्छन तर यसको बारेमा धेरै कम सोच्छन कि १० बर्षमा के गर्न सक्छन ।
७. जब म सानो थिए, तब मेरा धेरै सपना थिए, र मलाई लाग्छ कि ति मध्ये धेरैजसो पुरा भईसके किनकि मलाई धेरै पढ्ने मौका मिल्यौ ।
८.जिउनको लागी त एक पल पनि अत्यन्त हुन्छ तर भर पर्छ तपाई कसरी जिउन चाहनुहुन्छ ।
९. तपाई आफ्नो जिन्दगीको लागी केही गर्न सक्नुहुन्न तर तपाई यसलाई मुल्यवान बनाउनको लागी केही अवश्य गर्न सक्नुहुन्छ ।
१०. जिन्दगी दिन काट्नको लागी होईन, कुनै महान काम गर्नको लागी हो ।
तपाईको प्रतिक्रिया