
नारीकोसिस डटकम/साउन २२ , वर्दिवास । बर्दिवास नगरपालिकाद्वारा नगर्स्तरिय बहु क्षेत्रीय पोषण योजना कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७४ /७५ मा छुट भएका गर्भवती आमाहरुलाई पोषण खाद्यान्न वितरण गरिएको छ ।
गर्भपति आमाहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा सोही नगरपालिकका उप–प्रमुख कृष्णमाया गौतमले वितरण गर्नुभएको हो । आर्थिक वर्ष २०७४ /०७५ मा छुटेका १६४ जना प्रत्येक आमाहरुलाई पानी फिल्टर १ थान, चामल १५ केजी, दाल गेडागुडी सेट ५ केजी. वितरण गरिएको सोही नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष फाल्गुन मगरले जानकारी दिनुभयो ।
साथै सो कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख महेन्द्र साह वडा नं. ५ का वडा अध्यक्ष दल बहादुर थापा अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
फेसबुक प्रतिक्रिया














समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु