
नारीकोसिस डटकम/भदौ ३१, काठमाडौं । चर्चित गायक राजेश पायल राईको घरमा आगो लागेको छ । बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगो लागि भएको हो ।
आगो लागिबाट मानविय क्षेत्री नभएपनि राईको अवार्ड तथा प्रमाणपत्र जलेको छ ।
गायक राई साँगितिक कार्यक्रमको लागि बाहिर रहेका छन् । उनको दुखमा महानायक राजेश हमालले पनि साहनुभुति व्यक्त गरेका छन् । उनले फेसबुकमा स्टाटस पोस्ट गर्दै लेखेका छन्, ‘सबैजना सजग रहनु, राजेश पायल राईजीको घरमा आगो लागेछ । उहाँको सबै सम्मान पत्र जलेको छ । तर, उहाँको हिम्मत र हाम्रो दोस्ती कहिलै जल्दैन ।’
फेसबुक प्रतिक्रिया














समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु