
हामीले भिन्डीलाई तरकारीको रुपमा विभिन्न थरीको परिकार बनाएर खाने गर्दर्छौ । यो तरकारी मात्र होइन यसले मानव स्वास्थ्यलाई पुर्याउने फाइदाबारे सबैलाई जानकारी नहुन सक्छ । आज यहाँ भिन्डीले स्वास्थ्यमा पुर्याउने फाइदाबारे केहीजानकारी प्रस्तुत गरिएको छ ।
यसमा प्रोटिन, रेशा, कार्बोहाइट्रेड, फास्फोरस, आइरन, म्याग्रीसियनम, पोटासियम, सोडियम र कपर प्रसस्तमात्रामा पाइने हुँदा स्वास्थ्यलाई फाइदा पुर्याउँछ ।
१. मस्तिष्कका लागि राम्रो : भिन्डीमा भिटामिन बी ९ जस्तो पोषक तत्व हुन्छ । यो पोषक तत्व मस्तिष्कलाई स्वस्थ राख्न काम गर्छ ।
२.तौल घटाउन : तौल घटाउन समेत भिन्डीले काम गर्छ । यसमा धेरै कम क्यालोरी हुन्छ भने फाइबर ज्यादा हुन्छ । तपाईले पेटभरी भिन्डी खाए पनि कम क्यालोरी लिनु हुनेछ । १०० ग्राम भिन्डीमा ३३ क्यालोरी हुन्छ ।
३.डायबिटिज नियन्त्रण गर्न: डायबिटिजका बिरामीहरुलाई भिन्डीको तरकारी सही साबित हुन्छ । फाइबरले भरपुर भिन्डीले पाचन प्रक्रियामा शुगर अवशोषणको दरलाई नियन्त्रित गरी ब्लड सुगर लेबल कन्ट्रोल गर्ने काम गर्छ ।
४.गर्भवती महिलालाई फादइाजनक:भिन्डीमा भिटामिन बी ९ र फोलिक एसिड तत्व हुन्छ जसले गर्भवती महिलाको नवजात शिशु न्युरोलोजिकल बर्थ डिफेक्ट रोक्न मदद गर्छ ।
५.क्यानसरबाट बचाउने काम गर्छ । भिन्डीमा रहेको हाइ एन्टी अक्सिडेट तपाईको सेल फ्री रेडिकल सेल्सलाई बिग्रिनुबाट जोगाउँछ । मुटुको रोगबाट बचाउने काम गर्छ र प्रतिरोधात्मक क्षमता बढाउने पनि काममा फाइदा पुर्याउँछ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु