
नारीकोसिस डटकम । कुनै पनि चिज शरिरलाई चाहिने भन्दा बढी भयो भने त्यसले नकारात्मक असर गर्दछ । अझ आधुनिक अस्वस्थ खानेकुाराहरु बजारमा पाईने भएकाले सकभर त्यसको कम गर्दा राम्रो हुन्छ । किनकि त्यसले प्रत्यक्ष रुपमा हाम्रो स्वास्थ्यमा नकारात्मक असर पु¥याईरहेको हुन्छ ।
बढी चिल्लो
बढी चिल्लो खानेकुरा अर्थात तेलमा तारेको खाने कुरा सबैलाई मन पर्ने गर्दछ । तर हामीले बढी चिल्लो खानेकुराको सेवन गर्छौँ त हाम्रो श्रवणशक्ति र स्मरणशक्ति हराउँदै जाने गर्दछ ।
चुइङगम
कतियले मुखको एक्साइज होस् भनेर वा दाँत सफा गर्न भेनेर चुइङगम चपाउने गरिन्छ । तर तर हामीले चपाउने गरेको चुइङगमले पनि हाम्रो श्रवणशक्ति र स्मरणशक्तिमा ह्रास ल्याउने गर्दछ ।
कार्बोहाइड्रेट युक्त खानाको अभावले पनि दिमागको क्षमता, ऊर्जा र मुड परिवर्तन गर्नका साथै स्मरणशक्ति र श्रवणशक्तिमा पनि नकारात्मक असर पुर्याउने गर्दछ ।
नुनिलो
नुनले ह्दयको चाल र रक्तचापलाई असर गर्नका साथै दिमाग र समग्र स्मरणशक्तिलाई पनि असर गर्दछ । रक्ताचाप बढी हुनेहरुका लागि पनि बढी नुन त्यति उपयोगी होइन ।
जंक फुड
जंक फुडको सेवनले दिमाग र स्मरणशक्ति गुमाउनका साथै डिप्रेसन र एंग्जाईटी समेत गराउँदछ । यसले स्वास्थ्यामा नकारात्मक असर गर्दछ ।
फ्राई खानेकुरा
कतिपय मानिसहरूले फ्राई खानेकुरा मन पराउने गर्दछ । तर यस्तो खानेकुरा मनपर्छ भन्दैमा बढी खाने बानी गर्नु हुँदैन । यी खानेकुरा खानाले पनि दिमाग कमजोर र श्रवणशक्ति हराउँदै जान्छ ।
चिनी
गुलियो चिनीको प्रयोग बढी गर्नाले पनि स्मरणशक्ति, सिक्ने क्षमता र श्रवणशक्तिमा समेत ह्रास आउने गर्दछ ।
त्यसैले यी खानेकुरा नियमित रुपामा बढीमात्रा नखानुहोस् । स्वस्थ शरिरको लागि स्वस्थ्कर खानाको मात्र प्रयोग गर्नुहोस् ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो