
थाहा छैन मलाई यो
यो बाकी सफर कस्तो हुन्छ
घामको स्पर्शमा
बग्दैछु हिमाल बाट खोला बनेर
गन्तब्य त्यहि समुन्द्रलाई भेटन
थाहा छैन बग्दै जाँदा मलाई
ढु«ड.ालेले दिएको चोटहरुको
प्रहर कस्तो हुन्छ
तरपनि
बग्न चाहान्छु
जता सुकै ठोकिएर दुखे पनि
म
हिमालले पठाएको खबर
समुन्द्रमा पुर्याउन चाहान्छु
नदि बनेर त्यो गन्तब्यमा पुग्दा
घोलिएर म समुन्द्र बन्न चाहान्छु
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु