
नारीकोसिस डटकम/मंसिर २६, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा विकास निमार्ण कार्यले तिब्रता पाएको छ । नगरपालिकाको प्रत्येक वडाहरुमा मोटरबाटो मर्मत तथा कालोपत्रे गर्ने कार्यले तिव्रता पाएको हो ।
हाल वडा नं. ८ को साबिक गोठाटार वडा नं. १० को मोटरबाटो विस्तार कार्य अघि बढिरहेको छ भने अन्य विभिन्न स्थानमा मोटरबाटो विस्तार कार्य तिब्र गतिमा अगाडि बढिरहेको नगरप्रमुख कृष्णहरी थापाले जानकारी दिनुभयो ।
उहाँले जनप्रतिनिधिहरू निर्वाचित भएर आएको ३० महिनामा भएको उपलब्धि बारे जानकारी गराउदै बाटो निर्माण गर्न सहयोग गर्ने घर तथा जग्गाधनि र उपभोक्ता समिति साथै सक्रिय भई बाटो रेँखाड्कन गर्न सहयोग गर्ने सबैमा धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु