
नारीकोसिस डटकम । जो आफ्नो नजिकको मान्छे हुन्छ उसैसँग ठाकठुक भईरहन्छ । सम्बन्धमा सामान्य विवाद हुनु स्वभाविक हो । सानातिना विवादले सम्बन्धलाई परिपक्व बनाउँदै लैजान्छ । जीवन यसरी नै अगाडि बढ्छ आत्तिइहाल्नु पर्दैन । यसैले धैर्यता बढाउँछ र आत्मीयता सिकाउँछ । श्रीमान–श्रीमती निकै नजिक हुँदा सामान्य विवाद र झगडा भईरहनुले पनि सम्बन्धलाई प्रगाड बनाईरख्ना मद्दत गर्दछ । यसका केही फाइदा यस्तो रहेको छः
– चित्त दुखाइको कारण थाहा हुन्छ
– श्रीमान श्रीमती दुवैले नराम्रो वानी सुधार्ने मौका पाउँछन् ।
– दुवैजना वैवाहिक सम्बन्धमा बफादार कति छन् भन्ने पनि प्रस्ट पार्छ ।
– श्रीमान श्रीमती विच अपनत्व र विश्वास बढाउँछ ।
– आफ्नो पाटनरको मुल्यांङन गर्न सकिन्छ
– हप्तामा एकदिनको झगडाले सम्बन्धमा मलजल गर्दछ ।
श्रीमान श्रीमती विच बहस गर्दा एउटा सहि विचार निस्कन्छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु