
मैले देखेको सपना
त्यो आकाशको साथी छ
मैले सजाएको जीवन
समस्या देखि माथी छ
मैले हेर्ने मेरो ऐना
मेरो हृदय भित्र सधै जाती छ
चाहे जहाँ टेकु यो धर्तिमा
म सधै सिर्जना सँग रम्न सक्छु
धेरै तिर खाडल खन्दिन म
जहाँ खन्छु
त्यहाँ पानी भेटयाएरै जम्न सक्छु
शिशिरमा उजाडिए पनि
धर्यता पूर्वक म बसन्तको पर्खाइमा
रम्न सक्छु
निर्मला सापकोटा सन्जेल
कागेश्वरी मनोहरा नगरपालिका वडा नं- ९,काठमाण्डौ
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु