
नारीकोसिस डटकम/मंसिर ३० दाङ । निलसागर सेवा आश्रमले संक्षण गदैं आएका सडक पेटिमा दिन–रात बिताउन वाध्य मानव हरुका लागि राजु चौधरीले न्यानो कपडा प्रदान गरी सहयोग गर्नुभएको छ ।
राप्ती गाउँपालिका–५ निवासी राजु चौधरी निलसागर सेवा आश्रम दाङका लागि १० वटा न्यानो सिरक प्रदान गरी सहयोग गर्नुभएको हो ।
निलसागर सेवा आश्रमकी अध्यक्ष सरिता निलसागरले सो सहयोगप्रति आभार व्यक्त गदैं सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
निलसागर सेवा आश्रमले विभिन्न कारणले घरपरिवारविहिन भएका वा वेवारिसे रुपमा सडकपेटीमा बस्न बाध्यभएकाहरुको उद्धार गरी उनीहरुको सेवा तथा संक्षण गर्दै आईरहेको छ । साथै पारिवार खोजतलास गरी परिवासँग पुर्नरमिलन समेत गर्दै आएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु