
– दुष्ट मन भएको मानिसले दुष्ट बोली बोल्छ भने, शुद्ध मन भएको मानिसले शुद्ध बोली बोल्छ ।– गौतम बुद्ध
– दुष्ट मानिसलाई आदर गर्नु हुदैन । –विदुर नित
– दुष्कर्ममा मन लाउनाले राम्रो उपायले सावधानीका साथ गरेको कर्म पनि सफल हुदैन । – विदुर निति
– विद्याबाट अलंकृत भएपनि दुष्ट व्यक्ति सदा हुन्छ । – भर्तुहरी
– जति वुढो भएपनि दुष्ट दुष्ट नै रहन्छ, जति पाकेपनि तितो फल तितै रहन्छ । – कौटिल्य
– संसारमा पाइने पाप, दुराचार तथा भ्रष्टाचार मानिसको जन्मजात दुष्टताको परिणाम नभएर कला तथा विज्ञानको प्रगतिको परिणाम हो । – जिन ज्याक रुसो
– ज्ञानले मुक्तिको मार्ग देखाउँछ र नै यसविना मानिसले आफुलाई संसारिक बन्धनबाट मुक्त गर्न सक्दैन । – मनुस्मिृती
– दुष्ट आचरण गर्ने व्यक्ति संसारमा निन्दित हुन्छन् । – मनुस्मिृती
– दुर्जनको कुरा सदैव आडम्वरले भरिएको हुन्छ । – संस्कृत उक्ती
– दर्शन वा तत्वहरुले अरु सवै ज्ञानहरुलाई प्रदीप्त गरिदिन्छ । – कौटिल्य













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो