
१.हामी त्यही बन्छौं जुन कुरा लगातार गर्दै जान्छौं । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पु¥याउछ ।
२. आशा जागा अवस्थाको सपना हो ।
३. सबैको लागि साथी कसैको पनि साथी होइन ।
४. शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधैं मिठो हुन्छ ।
५. हाम्रा खुशीहरु हामीमै निर्भर रहेका हुन्छन् ।
६. म त्यसलाई बहादुर मान्छु जसले आँफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रुलाई जित्छ ।
७. साहसविना यस संसारमा तिमिले केही पनि गर्न सक्नेछैनौं । साहस नै सफलताको कसी हो ।
८. केही पागलपनको मिश्रणविना कोही पनि महान विद्धावन बन्न सक्दैन ।
९. एक उच्च सोच भएको व्यत्तिले अरुले के सोच्छन भन्दा पनि सत्य के हो त्यसकोबारेमा सोच्ने गर्दछ ।
१०. असल सुरुवात आधा काम सम्पन्न गर्नु हो ।
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो