
नारी कोसिस डटकम/ पुस–१८, काठमाडौ । ५ नम्बर प्रदेश सरकारले थारु र मगर समुदायहरुको ठूलो पर्व माघीको अवसरमा दुई दिन सार्वजनिक विदा दिने भएको छ ।
मंगलबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद बैठकले माघे संक्रान्ति माघीको अवसरमा माघ १ र २ गते प्रदेश नम्बर ५ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश ५ मा थारु जातिको बाहुल्यता रहेको र मगर जातिको पनि ठूलो उपस्थिती रहेकाले सरकारले माघे संक्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु