
नारीकोसिस डटकम/पुस–२३, काठमाडौ । सामाखुसीमा माइक्रोबसले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ।
थलिबाट कलंकी जादै गरेको बसले बाटो काट्ने क्रममा ठक्कर दिदा पैदल यात्रु ५६ वर्षीय सिता दाहालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बा १ ज ९७६६ नम्बरको माइक्रोबसले दाहललाई ठक्कर दिएको महानगरीय प्रहरी प्रभाग बसपार्कका प्रहरी निरिक्षक मोहन विक्रम केसीले जानकारी दिए।
उक्त ठक्करबाट अन्य चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा तीन महिला र एक पुरुष रहेका छन्।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु