
यौन जीवनको गास ,बास र कपास पछि अर्को एक महत्वपुर्ण आवश्यक्ता हो । जसका कारण महिला र पुरुष बैबाहिक जिवनमा बाधिएका हुन्छन । आपसका कतिपय मतभेदहरु आनन्द पूर्वक यौन सम्र्पक राख्न सकेको खण्डमा हराएर जान्छन अर्थात सम्बन्धमा सुमधुरता छाईरहन्छ ।पुरुष मित्रले महिलाई यौनक्रियामा आर्कषित गर्न यी कुराहरु अपनाउन सकिन्छ ।
१ महिलालाई मिठो र सम्मानको भाषा प्रयोग गर्ने ।
२ प्रेमले ब्यबहारीक जिवनका दुख सुख आदान प्रदान गर्ने ।
३ शरीरका विभिन्न अंगमा सुमसुम्याउने र चुम्बन गर्ने ।
४ एक अर्कामा यौन इच्छा खुलेर ब्यक्त गर्ने र दुवैमा यौन उतेजना प्रसस्त बनाएर संभोग क्रियामा प्रवेश गरी दुबैले बराबरी चरम सुख प्राप्त गर्ने ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु