
नारी कोसिस डटकम ।
१. सपना नभएका मान्छेहरु पखेटा नभएका पंछिहरु जस्तै हुन् । – मुहम्मद अलि
२. भविष्यको लागि योजना बनाउ, किनभने हामी सबै त्यतैतिर जादैछौं । – मार्क ट्वेन
३. जुन मिनेटमा तपाईले निर्णय गरी काम थाल्नु हुन्छ, त्यसै मिनेट देखि जिन्दगी बदल्न थाल्छ । – विली जोली
४.आरामका जिन्दगी बिताएकाहरुलाई हाम्रो इतिहासले सम्झदैन । – थियोडेर रुजवेल्ट
५. सबभन्दा ठूलो गल्ती उसले गर्छ जसले केही पनि गर्दैन किनभने उसले कम्तिमा स–साना काम गर्न त सक्थ्यो । – एडमण्ड बुर्के
६. अल्छिहरु आधा जिन्दगी के गर्ने भनेर सोची सोची बर्बाद गर्छन् र बाँकी आधा जिन्दगीमा ती कुरा किन गर्न सकेन भनी व्याख्या गर्दै बर्बाद गर्छन् । – जोन मेसन
७. असल काम गरिएन भने अन्ततः पुग्ने ठाउँ खराब नै हुन्छ । – जे डव्लु डासन
८. सानो उद्देश्य लिएर नबाँच, साना उद्देश्यले रगतै तताउन सक्दैन । – निकोलो मेकियावेली
९. सिंगो जिन्दगी भेडा जस्तो भएर बाँच्नु भन्दा एकदिन नै सिंह भएर मर्नु जाति । – एलिजावेथ केनी
१०. औसत मानिस भई बाँच्नु घातक कार्य हो । – ओस्कार वाइल्ड













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो