
नारीकोसि डटकम/माघ १३, विराटनगर । मोरङको विराटनगरमा एक वालिकको शव भेटिएको छ । विराटनगर महानगरपालिका ८ सिघिंयाखोलामा स्थानीय बालिका रुपमती दास मृतावस्थामा भेटिएको हो ।
शनिबारदेखि हराइरहेकी स्थानीय रामप्रसाद दासकी छोरी रुपमतीको खोजी कार्य जारी थियो ।
घटनाको वस्तुस्थिति हेर्दा उनको बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु