
नारी कोसिस डटकम/माघ ८, । विराटनगर ग्यास वेल्डिङको ड्रम पड्किदा एकको मृत्यु भएको छ ।
मंगलबार बस्नेत ग्रीलमा काम गर्ने बेलवारी नगरपालिका ११ का ३७ वर्याीय मनिष बराईलीको मृत्यु भएको हो ।
वेल्डिङको ड्रम खोल्ने क्रममा बिस्फोट हुँँदा टाउकोमा गम्भीर चोटा लागेर बराईलीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।
घाइते भएपछि बराइलीलाई उपचारका लागि विराटनगर न्युरो अस्पताल लगिएकोे थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु