
नारीकोसिस डटकम वैशाख १०, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक सहयोगमा कोसिस महिला समूहले आयोजना गरेको दिने किशोर तथा किशोरीहरुलाई लागूऔष प्रयोग विरुद्धको विद्यालय स्तरिय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
मंगलवार काडाघारीमा आयोजित उक्त कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बरका उडा अध्यक्ष कुन्दन खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यत्रममा विशेष अतिथिका रुपमा सोही नगरपालिककी कार्यपालिका सदस्य कला घिमिरे र सोही नगरपालिका वडा नम्वर ९ का वडा सदस्य डोलानाथ पोखरेल, साहारा पर्कोटी अतिथिका रुपमा सहभागी थिए ।
त्यसैगरी प्रशिक्षकका रुपमा लागूऔषध नियन्त्रण शाखाका शाखा अधिकृत खड्का बहादुर श्रेष्ठ, मनो परामर्शदाता महालक्ष्मी आचार्य र महिला जागरणकी सुगन्धा सुवेदी सिग्देल रहेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले उत्साहजनक सहचागीता जनाएको आयोजकले जनाएको छ ।















समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु