
नारी कोसिस डटकम/माघ ८ । इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले नयाँ नियम लागू गर्ने भएको छ ।
ह्वाट्सएपले विश्वभरका प्रयोगकर्ताका लागि मेसेज फरवार्ड गर्नमा सीमा तय गरेको छ । फेसबुक स्वामित्वको ह्वाट्सएपमा अहिले प्रयोगकर्ताले २० पटकसम्म मेसेज फरवार्ड गर्न सक्दछन् ।
अब एकजना प्रयोगकर्ताले एउटा मेसेजलाई अधिकतम पाँच पटकसम्म मात्र फरवार्ड गर्न सक्नेछन् ।
फेसबुक र ह्वाट्सएपलाई फेक न्यूज फैलाउने प्लेटफर्मको रुपमा बुझ्न थालिएको बेला ह्वाट्सएपले यस्तो कदम चालेको हो ।
अघिल्लो हप्ता फेसबुकले झण्डै ५ सय वटा फेसबुक पेज हटाएको जनाएको थियो । मध्य युरोप, युक्रेन तथा पूर्वी युरोपेली देशहरुमा फेक न्यूज फैलाएको आरोपमा ती फेसबुक पेजमाथि बन्देज लगाइएको छ ।
बीबीसी
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु