
सरकारले काठमाडौँ उपत्यका नदी किनारका बस्तीबाट विस्थापित परिवारलाई रुजू गरी प्रतिपरिवार रु २५ हजार पुनर्स्थापना बापत एकमुष्ट रकम दिने निर्णय गरेको छ ।
जोखिममुक्त बस्ती हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न प्रतिपरिवार रु १५ हजार र सो भन्दा बढी सदस्य भएमा प्रति सदस्य थप रु २ हजार प्रति महिनाका दरले ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराइनेछ ।
यसैगरी, नगरपालिका राजश्व अभिवृद्धि कार्यक्रम अन्तर्गत स्वीट्जरल्याण्ड सरकारको ६।११ मिलियन स्वीस फ्र्याङ्क र अरनिको राजमार्ग मर्मतका लागि चीन सरकारको ७९।३६ मिलियन आरएमवी अनुदान स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यका नदी किनारका बस्तीबाट विस्थापित परिवार रुजू गरी प्रतिपरिवार रु २५ हजार पुनर्स्थापना बापत एकमुष्ट रकम दिने निर्णय गरेको छ ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै जोखिममुक्त बस्ती हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहन स्वरूप पाँच सदस्य भएको प्रतिपरिवार राहत रकम १५ हजार र सो भन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप २ हजार प्रतिमहिनाका दरले हाललाई ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ।
सरकारले सुकुमबासीहरुलाई मासिक १५ हजार सहयोग रकम दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले नगरपालिका राजश्व अभिवृद्धि कार्यक्रम अन्तरगत स्वीटजरल्याण्ड सरकारको ६।११ मिलियन स्वीस फ्र्याङ्क अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै अरनिको राजमार्ग मर्मत गर्न चीन सरकारले प्रदान गर्ने ७९।३६ मिलियन आरएमवी स्वीकार गर्ने पनि मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।











समाचार
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु
माधव नेपाल डोटीमा