
नारीकोसिस डटकम/माघ १५, चितवन । चितवमा एक महिलाको हत्या भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका ६ मुडाभारमा गए राति धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या हुनेमा स्थानीयवासी अन्दाजी ५२ वर्षीया रुपा थापा रहेकी छन् ।
परिवारका अन्य सदस्य घरमा नरहेको बेला घटना भएको वेला थापाको क्रुरुरतापूर्वक हत्या भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक विवरणमा थापाको हत्या भएको जनाइएता भए पनि विस्तृत विवरण आउन वाँकी रहेको प्रहरीले जनाएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु