
नारीकोसिस डट कम / पाणिनि स्कुल, पेप्सीकोलामा गत शानिबार अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कक्षा नर्सरीदेखि १० कक्षा सम्मका विद्यार्थीका अभिभावकहरुको उपस्थित थियो ।
विद्यार्थी भाइ बाहिनीहरुको प्रतिभा प्रस्तुतीबाट शुरु भएको कार्यक्रम स्कुलका प्रिन्सिपल कर्णबहादुर शाहीले स्कुलको भावी योजनाका बारेमा बताएका थिए ।

यसै गरी आइडल इङलिस स्कुलका प्रिन्सिपल पूर्णबहादुर लामाले सकारात्मक सोचको बारेमा बोल्नु भएको थियो । मनोसामाजिक परामर्शदाता महालक्ष्मी आचार्यद्धाारा अभिभावक कसरी स्मार्ट बन्ने भन्ने विषयमा अन्तरक्रिया भएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु