
नारीकोसिस डटकम/फागुन २७, काठमाण्डौं । त्रिभुवन विश्वबिद्यालयले कानुन संकायमा नयाँ भर्ना खुल्ला गरेको छ । त्रिविले कानुन संकाय अन्तर्गत सेमेस्टर प्रणाली अनुसार पढाइ हुने स्नातकोत्तर तहमा नयाँ भर्नाको लागि आवेदन मागेको हो ।
भर्ना हुन चाहाने विद्यार्थीले तोकिएको शुल्क सहित यहि चैत्र २५ गतेसम्म प्रवेश परीक्षा फारम भरेर बुझाउनुपर्ने छ । प्रवेश परीक्षा मिति २०७६ साल बैशाख ७ गते संचालन हुने छ ।

फेसबुक प्रतिक्रिया












समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु