
नारीकोसिस डटकम/चैत ११, काठमाण्डौं । कोगेश्वरी मनोहरा नगरपालिकाले २०७५ साल श्रावण १ देखि २०७५ चैत १० गते सम्म्मको आर्थिक आय व्याय विवरण सार्वजनिक गरेको छ ।
सोमबार कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापाले आफ्नो सामाजिक सञ्जाल मार्फत उक्त विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको विवरण अनुसार जम्मा आम्दानी ८० करोड ८० लाख ५२ हजार १ सय ५४ रहेको छ ।
यसै गरी चालु खर्च १८ करोड ५२ लाख ९६ हजार
४ सय ५३ रुपैया १४ पैसा रहेको छ । प्रगति विवरणमा
५१.२९ प्रतिशत रहेको छ ।
पूँजीगत खर्चमा १५ करोड ३२ लाख १ हजार
२ सय ४८ रुपैंया रहेको छ भने । प्रगति २१.७७
प्रतिशत रहेको छ ।
बैंकमा नगद ४६ करोड ९५ लाख ५४ हजार
४ सय ५२ रुपैया ८६ पैसा रहेको विवरणमा उल्लेख छ।

फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु