
नारीकोसिस डटकम । नेपाल सरकारले यही चैत मसान्त भित्र बेराजगार सूचीकरण दर्ता को लागि आह्रान गरेको छ । हाल विभिन्न वडा कार्यलयमा बेरोजगार आवेदन संकलन भइरहेको छ ।
बेरोजगार व्यक्तिले आफ्नो स्थायी वसोवास रहेको वडाकार्यलबाट बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन सकिन्छ । निवेदकले आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ खुलाएर निवेदन दिनुपर्नेछ ।
रोजगारीको हकसम्बन्धी ऐनमै कम्तिमा सय दिन काम दिने व्यवस्था छ । त्यसै अनुसार एक आर्थिक वर्षमा न्युनतम एक सय दिन रोजगारी दिन यो कार्यक्रम ल्याइएको हो । स्वरोजगार नरहेका १८ देखि ५९ वर्षुम्मका नागरिक यस कार्यक्रममा समावेश हुन पाउनेछन् ।
निवेदकको दक्षता, क्षमता र सिपको आधारमा रोजगार सेवा केन्द्रले नै रोजगारको लागि सिफारिस गर्नेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनका ागि कृषि, पर्यटन, सडक यातायात, उर्जा, वन ता वातावरणदेखि राष्ट्रिय गौरवका आयोजना, उद्योग लगायतका क्षेत्र पहिचान गरेको छ । सरकारले न्युनतम सय दिन काम दिन नसकेमा बेरोगार नागरिकलाई निर्वाह भत्ता दिनेछ ।
बेरोगारले भर्नुपर्ने निवेदन फारम यस्तो छः
फारमको लागि तल क्लिक गर्नुहोस्












समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु