
नारीकोसिस डटकम/चैत १७, काठमाडौँ । बारा र पर्सामा आइतबार आएको हावाहुरीबाट घाइते भएका मध्ये ७ जनालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा
संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले भेट गरेका छन ।
भेटको क्रममा उनले घाइतेहरुलाई सरकारले सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताएका हुन् । उनले घाइते परिवारलाई भने ‘उपचार खर्चको चिन्ता लिनु पर्दैन, राज्यले सबै ब्यवस्था गर्छ।ु घाइतेसँगको भेटपछि उनले चिकित्सकलाई भेटेर सबै खालको बिधी प्रयोग गरेर उपचार गर्न निर्देशन दिएका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु