
नारीकोसिस डटकम/चैत १८, जनकपुरधाम । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले हावाहुरीका कारण ज्यान गुमाएका मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । बैठकले घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
आइतबार राति हावाहुण्डरीबाट बारा, पर्सा लगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको हो ।
आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २७ जनाको मृत्यु भएको र कलैया, वीरगञ्ज लगायतका अस्पतालहरुमा ५ सय भन्दा बढी घाइतेहरु उपचारत छन् ।
सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि उद्धारमा खटिइरहेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो