
जानाजान वा अन्जानमा महिला गर्भवती हुने गर्दछन तर अाफ्नो महिनावारी रोकिएको थाहा भए पनि डरत्रासले हो वा लाजले हो अाफु डाक्टर सग चेकजाँच गराउन जान अनकनाउछन त्यसको फलस्वरूप पछि अप्रिय घटना घटेको सत्यतथ्य कुनै नौलो कुरा होइन ।तर अब गर्भवती भए नभएको थाहा पाउन १००%विश्वशनिय र सजिलो उपायले स्वयं अाफै गोप्य तरिकाले चेक गरि ढुक्क बन्न सकिनेछ।यदि अाफुलाई गर्भ रहेको शंका छ भने निम्नलिखित तरिका अपनाउनुहोस ।
तरिका यस प्रकार छ
“””विहानै उठनासाथको पिसाब कुनै पुनः प्रयोग नहुने भाडामा राख्नुहोस सोही भाडामा १ चम्चा चिनि मिसाउनुहोस।अब त्यसलाई १ घण्टा जति नचलाई राख्नुपर्छ ।अब त्यो भाडामा हेर्नुहोस चिनि जस्ताको त्यस्तै भेटियो भने गर्भवती भएको संकेत जनाउछ,यदि चिनि यदाकदा छरिएर रहेको वा पग्लिएर थोरै देखिन थालेको छ भने सम्झिनुहोस गर्भ रहेको छैन।
साभार हेल्थ टिप्सवाट













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु