
बेलामौकामा दु:ख, पिर र तनाव सबैलाई हुन सक्छ । भनाइ नै छ “चिन्ता नभएको मान्छे हुँदैन ।” तर जुनसुकै कुराको पनि सिमा र परिधी हुन्छ । सिमा नाघेपछी त्यो असामान्य नै हुन्छ जब उदासिपन लगातार केही हप्तासम्म रहिरहन्छ, उक्त ब्यक्तिको दिमागमा नकारात्मक सोचाई आइरहन्छ ।
जागर नहुने, जिउ भारी हुने, खाना नरूच्ने र निद्रा नपर्ने जस्ता डिप्रेशनका लक्षणहरु हुन् ।
वास्तवमा डिप्रेशन एक मानशिक रोग हो । यसले गर्दा पिडित व्यक्तिहरुमा शारिरिक तथा मानशिक पीडा हुनुको साथै उसको जीवन शैलीसंग सम्बन्धित कुराहरु जस्तै पढाई तथा निर्णय लिन सक्ने क्षमतामा ह्रास आउदै जानु, निरन्तर नकारात्मक सोचाइले ठाउ पाउँदै जानू र अन्त्यमा मर्न मन लाग्नु र आत्महत्या गर्नु यसका जटिल समस्या हुन्।
वशांनुगत, रासायनिक, जैबिक, मानसिक, सामाजिक तथा वातावरणीय तत्व मध्यमा कुनैपनि तत्व मा गड्बडी भएमा डिप्रेशन हुन सक्छ यद्यपि धेरैजसो डिप्रेशन मानशिक तथा सामाजिक कारणले हुने गर्छ जस्तै:
१.आफ्नो नजिकको आफन्त को मृत्यु हुनु ।
२.समाजमा आत्मसम्मान नपाउनु अथवा अरुबाट अपहेलित हुनु ।
३.लामो समयसम्म निको नहुने रोग शरीरमा हुनु ।
४.लामो समय सम्म रक्सी सेवन गर्नु इत्यादि ।












समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु