
मलाई यो जीवन
आफै सँग स्प्रष्ट भएर
आफनै योजनामा बाच्नु पर्छ
आफनै इच्छाको संसारमा हास्नु पर्छ
न म कसैलाई अन्याय गर्छु
न कसैका अन्याय म माथि भर्छु
मलाई यो जीवन
रंगमञ्च जस्तो बनाउन मन पर्दैन
मलाई अस्थिरताहरु समाउन मन पर्दैन
म आफनै
श्रम र पसिना समाउने मान्छे
लोभ र लालचबाट अलि परै रमाउने मान्छे
मलाई अन्जुली दिदा
म अंगालोभरी दिने बाटो समाउने मान्छे
त्यसैले
यो जीवन म निर्भिक भएर बाच्छु
म आफु सँग छलकपट नगरी स्प्रष्ट हास्छु
निर्मला सापकोटा सन्जेल
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
पोखराबाट पहिलो पटक भारत उडान : मध्य प्रदेशका शम्भुलाई जहाजमा लगियो
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
शेयर बजारमा १७.२६ अंकको हरियाली, ४ अर्ब बढीको कारोबार
भिजिबिलिटी कम हुँदा पोखराको उडान प्रभावित
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर