
दियो भित्र तेल हाली
तिम्रै नामको बाती भिजाए आज
त्यहि दियोको उज्यालोमा
हृदयलाई बुझाए आज
तिमी बाती हुदा आज
म तेल भए
तिमीले उज्यालोलाई छुदा
म त्यो उज्यालो भित्रै मिसिएर
तिमीमा नै विलिन भए आज
शीर देखि पाउँ सम्म हेरी
त्यो शुन्यतामा अंकमालले बेरी
श्वास-श्वासमा
तिम्रै नाम फेरी
तिम्रो कामनामा
हर्कका आशुमा रमाए आज
त्यहि शुभकामनालाई समाए आज
दिलासा
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु