
स्वास्थ्य स्वस्थ रहनको लागि खाने कुराहरु पनि के खाँदा के हुन्छ भन्ने बारे बुझ्नु जरुरी छ । एकैसाथ मिसाएर खाना नहुने खाने कुराहरु निम्न छन् ।
१.दुधको साथमा घ्यु अन्डा, रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।
२.बाँसको तामा, बडरको फल, मह र दुध सँगै खान हुदैंन यसले वीर्य नास गर्छ ।
३.करेलामा साग वा भिण्डी पनि एकसाथ पकाएर खान हुदैन ।
खाएमा अम्लपित्त बढ्छ ।
४.माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ ।
५.परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।
६.गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।
७.दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।
८.भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।
९.भिण्डीको साथ दही मोहि, घ्यु, दुध खानु हुदैन संगै खाएमा यसले पेटमा अम्लपित्त बढाउँछ ।
१०.हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्ने खतरा हुन्छ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो