
नारीकोसिस डटकम/असार २, काठमाडौं । कोसिस मल्टिमिडियाले निर्देशन तथा सनसिटी व्युटि पार्लरको आर्थिक सहयोगमा खेल आयोजनाा गरेको छ ।
महिलाहरुलाई शारीरिक तथा मानासिक रुपमा मोटिभेट होस् भन्ने उद्देश्यले फुटवल आयोजना गरिएको आयोजकले जनाएको छ ।
शनिवार सार्वजनिक विदाको दिन पारेर विभिन्न संघसंस्थामा आवद्ध ११ जना महिलाहरुलाई फुटवल खेल खेलाएका थिए ।
सो खेलबाट महिलाहरु उत्साहित भएसँगै आफूहरुको शरिरमा छुट्टै आन्नद तथा फुर्ति मिलेको बताउछन् ।
कोसिस मल्टिमिडियाले महिलाहरुलाई मोटिभेसनको लागि विभिन्न आन्तरिक क्रियाकलापमा सहभागी गराउदै उनीहरुलाई क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
फेसबुक प्रतिक्रिया














समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु