
मलाई आलोचना मनपर्छ, आलोचनाले बलियो बनाउँछ – लिब्रन जेम्स
जसले मलाई सहयोग गरेनन्, म उनीहरुप्रति कृतज्ञ छु, उनीहरुको कारण मैले काम गर्न जाने – अल्बट आइस्टाइन
हाम्रो भविष्य हामीले आज गर्दै गरेको काममा निर्भर रहन्छ -महात्मा गान्धी
कुनै समय पनि तिमी नर्भस हुदैनौं भने तिमी मानिस नै होइनौ -सिड्नी क्रोस्ब्य
आफ्ना असफलतादेखि नपछुताउ, प्रयास गर्न छुटेका अवसरहरुदेखि पछुताउ -ज्याक क्यान्फिल्ड
दिनको एक पटक तिमीलाई डर लाग्ने काम गर -एलेनोर रुजवेल्ट
तिम्रो समय एकदमै छोटो छ, त्यसैले आफ्नो समयमा अरुको जिन्दगी बाच्ँन छोडिदेउ -स्टिभ जब्स
मोती समुन्द्रको किनारमा भेटिदैनन्, मोती टिप्नु छ भने समुन्द्रभित्रै डुब्नुपर्छ -चिनिया भनाई
समस्या र अभावले घेरिउको बेला मैले अवसरको सिर्जना गर्छु -बु्रस ली
सपना देख्ने मान्छे बिजेता हुन्छ -नेल्सन मन्डेला
मेरो सफलताको एक मात्र कारण हो, बहाना नबनाउनु- फ्लोरेन्स नाइटिङगेल
जहाँ अप्ठ्यारो हुन्छ, त्यही अवसर हुन्छ -ओप्राह विन्के
आलोचनाबाट बच्ने उपाय हो, केही नगर्नु, केही नभन्नु र केही नबन्नु -एरिसटोटल
टोक्छ भनेर तिमीले डर पैदा गरेको कुकुर र वास्तविक कुकुरमा धेरै फरक हुन्छ -जिम क्यारी













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो