
स्वतन्त्र गजल
यो झरीको पनि त के भर छ र
आफ्नै तालमा झर्छ के डर छ र
प्रकृतिको देन हो यो सबै कुरा
उसको नि कहाँ आफ्नै घर छ र
डुबाउछ कतै बगाउछ कतै
मान्छे नै मार्ने कहाँ रहर छ र
शितलता छरी दिन्छ गर्मीमा नि
बर्सिनु पर्ने उस्लाई कर छ र
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु