नारीकोसिस डटकम ।
१. जिन्दगीको यात्रामा सपना पुरा भइरहेको छैन भने बाटो बदल्नुस सिद्धान्त होइन किनकि रुखले हमेसा पात बदल्ने गर्छ जरा होइन ।
२. खुसीलाइ हतार थियो उ रोकिएन, पिडालाइ फुर्सद थियो जा भन्दा पनि गएँन, सुखमा मान्छे फर्केर हेर्छन, दुखमा हेरेर फर्कन्छन: आज सोधीहाले छायालाई, तँ किन मेरो साथ छ ? छायाले पनि भन्यो “म बाहेक तेरो साथ अरु को नै छ र ?”
३. त्यो आकाश जस्तै विशाल र उच्च बन्नुहोस जसलाई हेरेर थुक्दा छिटा आफ्नै मुखमा परोस ।
४. जिन्दगि दुइ चिजमा मात्र अड्किएको रहेछ, एउटा सासमा एउटा आशामा ।
५. तपाई असल मानिस खोज्दै नहिड्नुस्: बरु आफै असल बनिदिनुस ताकी तपाइलाई भेटेर अरु कसैको खोजी पूरा होस् ।
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो