
नारीकोसिस डटकम। मुला सामान्यतया नेपाली वजार तथा करेसावनरीान सजिलै प्राप्त गर्न सकिन्छ सकिन्छ । मुलालाई तरकारी, अचार वा सलादको रूपमा सेवन गर्ने गरिन्छ । आयुर्वेदका अनुसार मुलाको सेवन गर्दा यसका अनेकौं फाइदाहरू छन् । मुला पायल्सका एकदमै लाभदायिक मानिन्छ । चिकित्सकहरूका अनुसार मुला नियममित रूपले खानाले पाइल्स रोग नियन्त्रण गर्न सकिन्छ।
मुलामा पाइने डाइट्री फाइबर्सका कारण यसले पाचन प्रक्रियालाई राम्रो गरेर दिसालाई मुलायम बनाउँछ । मुलाले शरीरलाई चिसो बनाउने काम गर्ने हुँदा शरीरमा हुने जलनलाई समेत कम गर्न सहयोग गर्छ । पाइल्स रोगीले काँचो मुला, यसलाई पिसेर, यसको रस निकालेर सेवन गर्नु उपयुक्त हुन्छ ।
मुलामा प्रशस्त मात्रामा पानी पाइने हुँदा यसले शरीरमा पानीको आपूर्ति गर्नुका साथै पिसाब तथा मिर्गौलाजन्य रोगको समस्यालाई हटाउने गर्छ । मुलामा भिटामिन ‘ए’, ‘बी’ र ‘सी’ पर्याप्त मात्रामा पाइन्छ जसकारण आँखाको ज्योतिलाई बढाउन सहयोग पुग्छ । मुलामा धेरै फाइबर र ज्यादै कम मात्रामा क्यालोरी पाइने भएकाले यसको सेवनले शरीरको अनावश्यक तौललाई नियन्त्रण गर्न मद्दत गर्छ । इत्यादि ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु