
अल्वर्ट आइन्स्टाइन एक सैद्धान्तिक भौतिकविद थिए । उनी १४ मार्च १८७९ मा जन्मे र १८ अप्रिल १९५५ मा उनको निधन भयो । उनी सबैभन्दा बढी सापेक्षताको सिद्धान्त र द्रव्यमान–ऊर्जा समीकरण E = mc२ को लागि चिनिन्छन् ।
आइन्स्टाइनका जीवन उपयोगी दश महत्वपूर्ण भनाईहरू
१. सधै आफ्नो उत्सुकतालाई पच्छ्याउनुपर्दछ ।
२. निरन्तरको लगन अमूल्य हुन्छ ।
३. हाम्रो ध्यान वर्तमानमा हुनुपर्दछ ।
४. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ ।
५. गल्ती होला की भनि डराउनु हुदैन ।
६. ’ठूलो’ होइन बरू ’असल’ बन्ने प्रयाश गर्नुपर्दछ ।
७. ज्ञान अनुभवद्वारा हासिल हुन्छ ।
८. असल खेल खेल्नुपूर्व नियम जान्नुपर्दछ ।
९. जीवन सन्तुलित बनाउन अघि बढिरहनुपर्दछ ।
१०. हिम्मत कहिल्यै हार्नुहुदैन ।
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो