
नारीकोसिस डटकम/मंसिर २४, काठमाडौं । दमौलीका दशजना व्यवसायीहरुको निजी लगानीमा पक्की पुल निर्माण भएको छ ।
दमौलीका व्यवसायीहरु काशीराम श्रेष्ठ, बुद्धीराज मिश्र, तिलबहादुर थापा, निरबहादुर ठकुरी, दिलबहादुर दरै, यमबहादुर दरै, किनकुमार श्रेष्ठ, सकिद दरै, सुर्यबहादुर मल्ल र प्रकाश मल्लले व्यक्तिगत एक करोड ३० लाख रुपैयाँ लगानी गरेर व्यास नगरपालिकाको वडा नम्बर १ को अम्रेनी पृथ्वीराजमार्गसगै र वडा नम्बर ११ जोड्ने बुल्दी खोलामा पक्की मोटर चल्ने पक्की पुल निर्माण गर्नुभएको हो।
१५ मिटर लम्बाई र ६ मिटर चौडाईको उक्त पुल व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको छ । १० जना व्यववसायीको व्यक्तिगत लगानीमा निर्माण गरिएको कारणले उक्त पुलको नाम पनि दश भाई पुल राखिएको छ । गोराखपत्र दैनिकबाट
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु