
नारीकोसिस डटकम/मंसिर २६, काठमाडौं । गुलरिया नगरपालिका वडा नम्बर ६ मा बन्धक बनाएर राखिएका दुई महिलाको बुधबार उद्वार गरिएको छ ।
बर्दियाको सदरमुकाम ६ बस्ने बब्लु राणले आफ्नो श्रीमति र बहिनीलाई बन्धक बनाएर राखिएको अवस्थामा उद्वार गरिएको हो ।
बब्लुले आफ्नै बहिनी र श्रीमतिलाई बन्धक बनाएको भन्ने सूचनाको आधारमा उनीहरुको उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताउनु भयो ।
ब्लुका पिता ईतवारी राणाले विगत करिव दुई महिना देखि बुहारी र छोरीलाई बन्धक बनाएर थुनेको स्वीकार गर्दै बब्लुले दिनभरि सवैलाई थुन्ने र राति आएर कुटपिट समेत गर्ने गरेको बताए ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु