
प्याज हाम्रो भान्सामा सजिलै प्राप्ता गर्न सकिन्छ । तसर्थ सामन्यतया प्याज भान्सामा नियमित तरकारी वा मसलाको रुपमा प्रयोग हुने बस्तु हो ।
। प्याज खाना रुचाउनु, नरुचाउनु त्यो आफ्नो ठाउँमा छ तर प्याच नौलो नाम भने होईन । साथै प्याच सेवानले दिने फाईदावारे थोरैलाई मात्र जानकार हुन सक्छ । विज्ञहरुका अनुसार प्याजमा निकै लाभदायक तत्वहरु पाइनुका साथै यसमा औषधीको गुण समेत पाइन्छ ।
प्याज सेवानबाट हुने फाईदाहरु
प्याजले रोगसँग लढ्ने क्षमता बढाउँछ भने अनुहार पनि सफा पार्छ ।
आँखाको दृष्टी बढाउने प्याजले विभिन्न रोगबाट पनि बचाउँछ ।
दागधब्बा हटाउन सहयोग गर्छ ।
प्याजमा हुने भिटामिन सी तथा एन्टिसेप्टिक तत्वले डार्क स्पट तथा कालो पोतो कम गर्दछ ।
प्याज पिँधेर त्यसको लेप दहिमा मिलाएर अनुहार तथा सरीरमा लगाउनाले जिउमा भएका दाग धब्बा कम हुन्छ ।
प्याज गर्मी चिज हो । यसले चिसो हुनबाट बचाउँछ । चिसो लागेको समयमा वा रुघा खोकी लाग्दा महमा राखी प्याजको सेवन गर्दा फाइदा हुन्छ ।
राती निन्द्र नपर्नेहरुका लागि प्याज सेवन गर्दा लाभदायिक हुन्छ । बेलुकीको खानामा प्याजलाई सलादको रुपमा खाने गर्नाले मीठो निद्राको लागि सहयोग गर्छ ।
प्याज सेवन गर्दा कब्जियतको समस्या पनि समाधान हुन्छ । प्याजमा हुने रेशादार पदार्थले पेटमा हुने समस्याबाट मुक्त गर्छ । इत्यादि













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु