
माघ १०, म्याग्दी । म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवार महावीर पुनलाई समर्थन गरेको छ।
उज्यालो नेपाल पार्टीका प्रवक्ता डा. राजु थापाले शनिबार विज्ञप्ति जारी गरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा निवर्तमान शिक्षामन्त्री पुनलाई समर्थन गर्ने जानकारी गराउनुभएको हो।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उज्यालो नेपाल पार्टीप्रति सद्भाव र समर्थन राख्नुहुने सम्पूर्ण मतदाता, शुभेच्छुक तथा समर्थकहरूलाई म्याग्दी जिल्लामा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत आफ्नो अमूल्य मत डा. महावीर पुनलाई प्रदान गर्न हामी हार्दिक अनुरोध गर्दछौँ।’
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु