
निश्चित उमेर पुगेपछि पुरुषमा जुँगा आउनु स्वभाविक हो । तर महिलामा जुँगा आयो भने स्वभाविक मानिदैन । किनकि प्राकृतिक रुपमा महिला पुरुषमा हार्मोनहरु धेरै र थोरै मात्राको फरक हुन्छ । तर कतिपय महिलाहरुमा पनि जुँगा आइदिने गर्छ । जसलाई अपवादको रुपमा हुने गर्दछ । यसले महिलाको सुन्दरतामा ठुलो असर ल्याउँछ । महिलाको शरिरमा पुरुष हर्मन एन्ड्रोजन बढी भएमा यो समस्या देखिन्छ । यसलाई घरेलु उपचारबाट पनि हटाउन सकिन्छ ।
अन्डाको सेतो भाग एक चम्चा सेतो अन्डालाई एक चम्चा चिनी र एक चम्चा गहुँको पिठोमा मिसाएर बनाएको पेस्टलाई माथिल्लो ओठमा लगाएर आधा घन्टपछि सो पेस्ट उक्काउदा केही समय रौं आउनबाट रोक्न सकिन्छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु