
नारी कोसिस डटकम /पौष -२, काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिकाको सवै वडाहरूको घर संख्या विवरण सार्वजनिक गरिएको छ। नगपालिकाले शुरू गरेको Metric System र Base Map मा आधारित जनगणना २०७५ ले गरिएको सवै वडाहरूको घर विवरण सोमबार सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको उक्त तथ्याङ्कमध्ये नौ नम्वर वडामा सवैभन्दा बढि घर संख्या (तिन हजार नौ सय चौध) रहेको छ भने सवैभन्दा थोरै वडा नम्वर तीनमा (नौ सय असि ) रहेको छ ।सार्वजनिक गरिएको उक्त तथ्याङ्क निम्न रहेका छन् ।
सार्वजनिक गरिएको वडाहरुको घर संख्या :
वडा नं १: २९१२
वडा नं २: १३३९
वडा नं ३ : ९८०
वडा नं ४ : १८५०
वडा नं ५ : २५५४
वडा नं ६ : ३६०६
वडा नं ७ : ३८९७
वडा नं ८ :२६२५
वडा नं ९ :३९१४
जा२०६८ सालको तथ्यांक अनुसार नगरपालिकाको घर संख्या १४,२०० रहेको छ भने हालको सर्भे गरिएकोअनुसार जम्मा घर संख्या : २३६७७ (तेईस हर छसय सतत्तर ) रहेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
नगर प्रमुख कृष्ण हरि थापाले गणना भएका सवैको घरको आफनो गेट वा वालमा अस्थाई नम्बर लेखीएको छ कि छैन जाँचबुझ गरी नलेखिएको भएमा आफ्नो वडामा जानकारी गराई यस कार्यमा सहयोग गरिदिनुहुन आम वडावासीलाई अनुरोध गरेका छन ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु